Section 14
निजी क्षेत्रबाट फोहरमैला व्यवस्थापनको काम गराउन सकिने
(१) स्थानीय तहले आवश्यकता अनुसार दफा १३ बमोजिम अनुमतिप्राप्त निजी क्षेत्रका कम्पनी वा सामुदायिक क्षेत्रबाट दफा १५ बमोजिम प्रतिस्पर्धा गराई वा पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालनमा निजी लगानी सम्बन्धी कानून बमोजिमको कुनै प्रक्रियाको अवलम्बन गरी आफ्नो क्षेत्रको फोहरमैला व्यवस्थापन गराउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम फोहरमैला व्यवस्थापन गर्दा निजी क्षेत्रका कम्पनीको हकमा देहायका सबै वा कुनै र सामुदायिक एवं गैरसरकारी संघ, संस्थाको हकमा देहायका कुनै काम गराउन सकिनेछः–
(क) फोहरमैला न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि,
(ख) फोहरमैला सड्ढलन,
(ग) फोहरमैला ढुवानी,
(घ) फोहरमैलाको प्रयोग, पुन प्रयोग, पुन चक्रीय प्रयोग वा प्रशोधन,
(ङ) फोहरमैला विसर्जन, र
(च) बन्द पश्चात् व्यवस्थापन ।